सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको भागेश्वरको एक वर्षको खाना खर्च १८ लाखभन्दा बढी 

२०७९ साउन ९, ०६:१८ खबर संवाददाता

धनगढी: डडेल्धुराको भागेश्वर गाउँपालिकाले खाना तथा विविध खर्चमा १८ लाखभन्दा बढी खर्च गरेको छ। 

महालेखा परीक्षकको प्रतिवेदन अनुसार गाउँपालिकाले २०७७ ०७८ मा १८ लाख १३ हजार ७ सय ७४ रुपैयाँ खाना तथा विविध शिर्षकमा खर्च गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनुमान आन्तरिक आयको परिधिभित्र रही औचित्यका आधारमा विविध खर्च गर्नु पर्ने व्यवस्था छ। 

कमेन्ट लोड गर्नुस