सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा लागुऔषधसहित एक युवक पक्राउ 

२०७९ साउन ६, ०१:५० खबर संवाददाता

धनगढीः बाजुरामा एक युवक लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको बुढिगंगा नगरपालिका १ कुडी बस्ने २२ वर्षीय प्रकाश चदरालाई प्रहरीले पक्राउ गरेको हो। 

करिब ५ सय ग्राम अवैध चरेश जस्तो देखिने पदार्थसहित बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

कमेन्ट लोड गर्नुस