सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना 

२०७९ साउन ६, ०७:४८ खबर संवाददाता

काठमाडौ: अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ। ह्वाइट हाउसकी प्रवक्ता करिन जीन–पियरेले उनलाई संक्रमण भएको पुष्टी गरेकी हुन्।  

‘७९ वर्षीय राष्ट्रपति बाइडेनमा कोरोनाको हल्का लक्षण देखिएको छ र उहाँले सबै आफ्नो काम गरिरहनु भएको छ,’ प्रवक्ता करिन जीन–पियरेले भनेकी छिन्। राष्ट्रपति बाइडेन आइसोलेसनमा बसेर काम गरिरहेको ह्वाइट हाउसले जनाएको छ। 


 

कमेन्ट लोड गर्नुस