सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित एक किशोर पक्राउ 

फाइल फोटो
फाइल फोटो
२०७९ असार २७, ०२:३४ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्। प्रहरीले बेलौरी नगरपालिका ८ पचुईबाट एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो। 

ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले ५ ग्राम ६२ मिलीग्राम अवैध लागूऔषधसहित उनलाई समातेको प्रहरीले जनाएको छ।  जाँचगर्ने क्रममा ती किशोरको साथबाट उक्त पदार्थ फेला पारेर पक्राउ गरेको बताइएको छ।

कमेन्ट लोड गर्नुस