बाजुरा बुढीगंगा ३ को अध्यक्षमा अधिकारी विजयी
२०७९ असार २५, ०६:५८
बाजुराः बुढीगंगा नगरपालिका ३ को अध्क्षमा नेकपा एमालेका खडकबहादुर अधिकारी विजयी भएका छन्। उनी नेपाली काँग्रेसका उम्मेदवार गोरखबहादुर रौलेलाई पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन्।
अधिकारीले ५ सय २८ ल्याएका विजयी भए भने, उनका प्रतिस्पर्धी रौलेले २ सय १९ मत ल्याएका छन
कमेन्ट लोड गर्नुस