सुदूर नेपाललाई विश्वसँग जोड्दै

काठमाडौंबाट महेन्द्रनगर आइरहेको बस दुर्घटना

२०७९ असार २१, ११:३७ खबर संवाददाता

धनगढी: काठमाडौंबाट महेन्द्रनगर आइरहेको बस दुर्घटनामा परेको छ। महाकाली यातायातको सुदूरपश्चिम प्रदेश ०२००१ ख १२१०८ नम्बरको बस बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्घटना भएको छ।

दुर्घटनामा १० जना यात्रु घाइते भएको बर्दिया प्रहरीले जानकारी दिएको छ। उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। दुर्घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ। 

कमेन्ट लोड गर्नुस