सुदूर नेपाललाई विश्वसँग जोड्दै

तोलामा २०० ले घट्यो सुनको मूल्य 

२०७९ असार १७, ११:४४ खबर संवाददाता

काठमाडौं: शुक्रबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २०० रुपैयाँले नै घट्दै ९६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।  
 

कमेन्ट लोड गर्नुस