सुदूर नेपाललाई विश्वसँग जोड्दै

चक्र बमको नयाँ गीत ‘खेल मेरी दर्कादरी’ सार्वजनिक 

२०७९ असार १५, ०७:०६ खबर संवाददाता

धनगढी: चक्र बमको नयाँ गीत ‘खेल मेरी दर्कादरी’ सार्वजनिक भएको छ। गीतमा चक्र बम र गायिका अनिता चलाउनेले आवाज दिएका छन्। चक्र बमको शब्द, संगीत रहेको उक्त गीत सुदूरपश्चिममा शुभकार्यमा गाइने डेउडालाई आधुनिक शैलीबाट तयार पारिएको छ।

गीत भिडियोसहित चक्र बम नामक युट्युब च्यानलबाट बुधबार सार्वजनिक गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस