सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदीको मूल्य स्थिर

२०७९ असार १४, ०१:४२ खबर संवाददाता

काठमाडौं: मंगलबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन हिजो जस्तै आज पनि तोलामा ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदी पनि तोलामा हिजो जस्तै १२ सय ५५ रुपैयाँ छ।


 

कमेन्ट लोड गर्नुस