सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चट्याङ लागेर युवतीको मृत्यु 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ असार १४, ०९:२० खबर संवाददाता

धनगढी: कञ्चनपुरमा चट्याङ लागेर युवतीको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका-८ 'क' गाउँकी २५ वर्षीया शारदा थापाको मृत्यु भएको प्रहरीले बताएको छ।

खेतमा काम गरिरहेकी उनको आज (मंगलबार) बिहान चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यलय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए। 
 

कमेन्ट लोड गर्नुस