सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु 

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ असार १४, ०८:४८ खबर संवाददाता

धनगढी: कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका-६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको प्रहरीले बताएको छ।

खेतमा काम गरिरहेका उनको आज (मंगलबार) बिहान चट्याङ लागेर मृतयु भएको इलाका प्रहरी कार्यलय त्रिभुवनवस्तीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस