सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा युवक मृत फेला 

२०७९ असार १३, १०:१२ खबर संवाददाता

कञ्चनपुर: कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्। दोधारा चाँदनी नगरपालिका–६ मिलन चोक बस्ने २८ वर्षीय यमबहादुर श्रेष्ठ मृत फेला परेका हुन्।

उनी आफ्नै घरको आगनमा आइतबार मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपरले जनाएको छ। उक्त विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। 

कमेन्ट लोड गर्नुस