सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायिका दिलमाया सुनार मृत फेला

२०७९ असार १२, १०:०६ खबर संवाददाता

काठमाडौं: दोहोरी गायिका दिलमाया सुनार मृत फेला परेकी छन्। शनिबार पौने ११ बजे उनी काठमाडौंस्थित डेरामामै मृत अवस्थामा भेटिएकी महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ।

लाइभ दोहोरी गीतका कारण चर्चामा रहेकी सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन्। ३० वर्षीया गायिका सुनारको घर भने सुर्खेत हो। शुक्रबार राति आफूलाई बाँच्न मुस्किल भएको भन्दै उनले फेसबुकमा

घटना अनुसन्धानका क्रममा प्रहरीले सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको खुलेको छ।

 

कमेन्ट लोड गर्नुस