सुदूर नेपाललाई विश्वसँग जोड्दै

साफे-मार्तडी सडक खण्ड अवरुद्ध

फाइल फोटो
फाइल फोटो
२०७९ असार ११, ०८:११

बाजुराः साफे-मार्तडी सडक खण्ड अवरुद्ध भएको छ। बडिमालिका नगरपालिका ४ स्थित साफे-मार्तडी सडक खण्डमा शनिबार बिहान तिपडा खोलामाढुङ्गामाटो तथा बालुवा थुप्रिन गई सडक अवरोध भएको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले अवरोध सडक खुलाउने आवश्यक पहल गरिरहेको बताएको छ।

कमेन्ट लोड गर्नुस