डोटीको केआई सिंह गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट ४० करोड
२०७९ असार १०, ०६:३४
डोटीः केआई सिंह गाउँपालिकाले ११औं गाउँसभामा आर्थिक वर्ष ०७८र०७९ का लागि ४० करोड ६३ लाख ५८ हजार बराबरको बजेट प्रस्तुत गरेको छ। उपाध्यक्ष मिना विष्टले गाउँसभामा बजेट प्रस्तुत गरेकी हुन्।
एमबीबीएस डाक्टर नियुक्त गरेर स्वास्थ्य सेवा प्रदान गर्दै आएको गाउँपालिकाले विशेषज्ञ चिकित्सकीय सेवा प्रदान गर्नेदेखि गाउँपालिकालाइ ५ वर्षभित्र तरकारीमा आत्मनिर्भर बनाउने सम्मका योजना ल्याएको छ।
कमेन्ट लोड गर्नुस