सुदूर नेपाललाई विश्वसँग जोड्दै

महेन्द्रनगरमा आगलागी

२०७९ असार ६, ०८:३० खबर संवाददाता

धनगढी: महेन्द्रनगरमा भीषण आगलागी भएको छ। भिमदत्त नगरगरपालिका महेन्द्रनगरको गल्ली नम्बर ४ मा भीषण आगलागी भएको हो। कालोपत्रको लागी सडकमा राखेको खोटोको ट्रकमा आगलागी भई घरसम्म आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ। 

दमकल र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याउने कार्य भइरहेको र आगलागीबाट भएको क्षेतीको विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस