सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिस नेपाल २०२२को उपाधी प्रियन्कालाई

२०७९ असार ४, ०७:२४ खबर संवाददाता

काठमाडौंः मिस नेपाल २०२२ को ताज प्रियन्का रानी जोशीले जितेकी छिन्। ललितपुरको गोदावरीमा आज भएको मिस नेपाल २०२२ को फिनाले जोशी विजेता बन्दै ताज पहिरिन सफल भएकी हुन्।
 

कमेन्ट लोड गर्नुस