डडेल्धुराको परशुरामका नगर प्रमुखले आफुले पाउँने भत्ता अनाथ बालबालिकालाई दिने
२०७९ असार ३, ०९:४२
डडेल्धुरा: डडेल्धुरा परशुराम नगरपालिकाका नगर प्रमुख भरत वडायर जोशीले आफुले पाउँने भत्ता अनाथ, टुहुरालाई वितरण गर्ने घोषणा गरेका छन्। परशुराम नगरपालिका आफुले पाउँने कार्यपालिका बैठक र खाजा भत्ता अनाथ, टुहुरा, असाय बालबालिकालाई वितरण गर्ने घोषणा गरेका हुन्।
शुक्रबार नगरकार्यपालिकाका बैठकले छात्रा र अनाथ, टहुरा, जेहेन्दार बालबाललिकाकालाई कार्यविधी निर्माण गरि छात्रवृति दिने निर्णय गरेको छ।
कमेन्ट लोड गर्नुस