सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेशमा खेलकुद संरचना निर्माण गर्न ११ करोड विनियोजन 

२०७९ असार १, ०६:०३ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशमा खेलकुद संरचना निर्माण गर्न ११ करोड विनियोजन गरिएको छ। बुधबार अर्थमन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्। 

उनका अनुसार कञ्चनपुरको भीमदत्तमा बहुउद्देश्यीय कबर्डहल, कैलालीको टीकापुरमा खेलकुद प्रतिष्ठान र डडेल्धुरामा कबर्डहल निमाणका लागि ११ करोड बजेट विनियोजन गरिएको हो।    

कमेन्ट लोड गर्नुस