सुदूर नेपाललाई विश्वसँग जोड्दै

३०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७९ जेठ ३०, ११:२२ खबर संवाददाता

काठमाडौं: सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ। सोमबार छापावाल सुनको मूल्य ३०० रुपैयाँले घटेर ९८ हजार ९०० कायम भएको छ।

तेजाबी सुनको मूल्य पनि तोलामा ३०० रुपैयाँले घटेर ९८ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घट्दै १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस