सुदूर नेपाललाई विश्वसँग जोड्दै

देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि 

२०७९ जेठ २५, ०८:१२ खबर संवाददाता

काठमाडौं: देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। २ हजार १२१ जनाको पीसीआर परीक्षणमा १० जना र ९२८ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १६ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना निको भएका छन् भने हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १०९ जना होम आइसोलेसनमा रहेका छन्।


 

कमेन्ट लोड गर्नुस