धनगढीमा जेसिजले सेयर बजारबारे तालिम दिने
२०७९ जेठ २५, ०५:००
धनगढीः धनगढीमा जेसिजले सेयर बजार समबन्धी तालिम दिने भएको छ। धनगढीमा जेसिजले जेठ २८ गते उक्त तालिम दिइने जनाएको छ।
तालिम =शुल्क १ हजार तोकिएको छ। सो तालिम बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म चल्ने छ।
कमेन्ट लोड गर्नुस