सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्यमा सामान्य गिरावट

२०७९ जेठ १७, ०५:०५ खबर संवाददाता

काठमाडौंः मंगलबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएका छ। सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर ९८ हजार रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर १ हजार २७० रुपैयाँ कायम भएको छ। सोमबार छापावल सुनको मूल्य ९८ हजार २ सय र तेजावी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ थियो।
 

कमेन्ट लोड गर्नुस