सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति भण्डारी भोलि सुदूरपश्चिम आउने

२०७९ जेठ १७, ०२:२८ खबर संवाददाता

धनगढी: राष्ट्रपति विद्यादेवी भण्डारी भोलि सुदूरपश्चिम आउने भएकी छिन्। उनी बुधबार बाजुरा जाने भएकी हुन्।

राष्ट्रपति भण्डारी बाजुरा जाने कार्यक्रमअनुसार आज सुर्खेत पुगेकी बताइएको छ। उनी भोलि बाजुराको बडीमालिका जाने भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताए।

कमेन्ट लोड गर्नुस