सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका गाउँमा पानीको धारा बनेपछि खुसियाली 

सोलार प्रविधिबाट सिगास–३ को लगन–ठूलीसैनीमा पु¥याइएको लिफ्ट खानेपानी । तस्बिर : गोकर्ण दयाल
सोलार प्रविधिबाट सिगास–३ को लगन–ठूलीसैनीमा पु¥याइएको लिफ्ट खानेपानी । तस्बिर : गोकर्ण दयाल
२०७९ जेठ १६, ०५:३४ खबर संवाददाता

बैतडीः बैतडीका गाउँमा खानेपानी पुगेपछि स्थानीय खुसि भएका छन्। जिल्लाको सिगास गाउँपालिका–३, सुर्नया गाउँपालिका–६ र मेलौली नगरपालिकाको काँडा बजारमा खानेपानी पुगेपछि त्यहाँका स्थानीय खुसि भएका हुन्। 

सुदूरपश्चिम प्रदेश सरकारको बजेटबाट लिफ्ट खानेपानी निर्माण गरिएपछि गाउँमा खुसियाली छाएको हो। अहिले त्यहाँका स्थानीयले टाढा पुगेर पानी बोकेर खानुपर्ने बाध्यता हटेको बताएका छन्। यसअघि ती गाउँहरुमा दैनिक एक घण्टा ओरालो, उकालो गरेर खानेपानी बोक्नुपर्ने बाध्यता थियो। 


 

कमेन्ट लोड गर्नुस