सुदूर नेपाललाई विश्वसँग जोड्दै

ओलम्पिक र एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई आजीवन भत्ता

२०७९ जेठ १५, ०९:१९ खबर संवाददाता

काठमाण्डौँः सरकारले ओलम्पिक र एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई आजीवन भत्ता दिने भएको छ। 

आउँदो आर्थिक वर्ष २०७९/८० को बजेटमा खेलाडीलाई आजीवन भत्ता दिने उल्लेख छ। 

बजेटमा भनिएको छ, ‘एसियाली र ओलम्पिक खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीलाई आजीवन मासिक जीवन वृत्तिको व्यवस्थापन गर्ने प्रबन्ध मिलाइनेछ।’ 

कमेन्ट लोड गर्नुस