सुदूर नेपाललाई विश्वसँग जोड्दै

दीर्घरोगीलाई मासिक पाँच हजार भत्ता दिन डेढ अर्ब विनियोजन

२०७९ जेठ १५, ०५:२६ खबर संवाददाता

धनगढी:  सरकारले क्यान्सर, मेरुदण्ड पक्षाघात र मिर्गौलाका बिरामीलाई मासिक पाँच हजार भत्ता दिने भएको छ। यसका लागि एक अर्ब ५० करोड छुट्याएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन्।

त्यसै गरी डायलासिस मशिन खरीद गर्न  २० करोड, निस्शुल्क मिर्गौला प्रत्यारोपणका लागि १० करोड छुट्याइएको अर्थमन्त्री शर्माले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस