सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा सर्पले टोकेर एक जनाको मृत्यु

फाइल फोटो
फाइल फोटो
२०७९ जेठ १३, ०४:४२ खबर संवाददाता

बैतडीः बैतडीमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ। सर्पको टोकाइबाट जिल्लाको सिगास गाउँपालिका–७ पिपलचौताराका ५५ वर्षीय करि दमाइको मृत्यु भएको हो।

शुक्रबार बिहान घरमै सुतिरहेका बेला उनलाई सर्पले टोकेको स्थानीयले जानकारी दिए।

कमेन्ट लोड गर्नुस