सुदूर नेपाललाई विश्वसँग जोड्दै

समाजसेवी मालीद्वारा घाइतेलाई सहयोग

२०७९ जेठ १३, १२:३६ खबर संवाददाता

डडेल्धुराः समाजसेवी रमेश मालीले दुर्घटनामा घाइते भएका गन्यापधुरा गाउँपालिका–२ का २८ वर्षीय दिल दमाईलाई ह्विल चेयर सहयोग गरेका छन्। पीडित दमाईको घरमै पुगेर समाजसेवी मालीले ह्विल चेयर सहयोग गरेका हुन्।

दुई वर्षअघि भारतमा दुर्घटनामा परि दमाईका दुईटै खुट्टा फ्याक्चर भएका थिए। आवतजावत गर्न दमाईलाई समस्या रहेको थियो।

कमेन्ट लोड गर्नुस