सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको एक वडाले एकल पुरुषलाइ मासिक १ हजार भत्ता दिने 

२०७९ जेठ १२, ०२:०७ खबर संवाददाता

बैतडीः बैतडीको पुरर्चौंडी नगरपालिका वडा नं ७ का जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन्। जनहितका लागि निर्णय सार्वजनिक गर्दै उनीहरुले आज पदभार ग्रहण गरेका हुन्।

काँग्रेसबाट निर्वाचित वडाध्यक्ष धिरेन्द्रबहादुर बमले पदभार ग्रहण गर्दै वडाका विदुर पुरुषहरुलाई भत्ता दिने बताएका छन्। मासिक एक हजारका दरले भत्ता उपलब्ध गराईने उनको भनाइ छ।

कमेन्ट लोड गर्नुस