सुदूर नेपाललाई विश्वसँग जोड्दै

अमिताभ बच्चन, शाहरुख खान, अजय देवगण र रणवीर सिंहविरुद्ध उजुरी

२०७९ जेठ ७, ०३:१५ खबर संवाददाता

काठमाडौँ: बलिउडका ४ अभिनेताहरुविरुद्ध मुद्दा दर्ता भएको छ। ‘गुटका’ र ‘पान मसाला’ जस्ता स्वास्थ्यलाई हानी गर्ने तम्बाकुको प्रचार गरेको आरोप लगााउँदै बलिउड अभिनेता अमिताभ बच्चन, शाहरुख खान, अजय देवगण र रणवीर सिंहविरुद्ध बिहारको एक अदालतमा मुद्दा दर्ता भएको हो। 

उनीहरुविरुद्ध मुजफ्फरपुरकी तमन्ना हासमले दर्ता गरेकी हुन्। उनीहरूविरुद्ध धारा ४ सय ६७, ४ सय ६८, ४ सात ३९ र १ सय २० बी अन्तर्गत मुद्दा दायर गरिएको छ। अदालतले यस उजुरीलाई स्वीकार गरिसकेको छ र यस विषयमा मे २७ मा सुनुवाइ हुने बताइएको छ।
 

कमेन्ट लोड गर्नुस