सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरा बुढीनन्दाको प्रमुखमा एमालेका बोहरा निर्वाचित, उपप्रमुखमा स्वतन्त्रका बोहरा विजयी 

२०७९ जेठ ७, ०८:२९ खबर संवाददाता

धनगढी: बाजुराको बुढीनन्दा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका जनककुमार बोहरा विजयी भएका छन्। उनी ५११५ मत ल्याएर नगर प्रुखमा विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पदमकुमार गिरीले ३२७१ मत पाए।

नगर उपप्रमुखमा स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी भएका छन्। उनले ४०७७ मत पाए। उनकी निकटतम प्रतिद्वन्द्वी रीतादेवी सिहंले ३६७७ मत पाइन्।

कमेन्ट लोड गर्नुस