बाजुराको बुढिनन्दा नगरपालिका ३ को अध्यक्षमा एमालेका रोकाया
२०७९ जेठ ५, ०५:५१
बाजुरा: बाजुराको बुढिनन्दा नगरपालिकाको वडा नम्बर ३ मा नेकपा एमालेका जंगबिर रोकाया प्यानल सहितको विजयी भएका छन्। उनले ६१३ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार प्रदिपबहादुर बोहराले ५१३ मत ल्याएर पराजित भएका छन्।
कमेन्ट लोड गर्नुस