कञ्चनपुरको कृष्णपुर-८ मा काँग्रेसको प्यानल नै विजयी
२०७९ जेठ ५, ०९:१९
धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिका-८ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा काँग्रेसका दिनेश खड्का ६५५ मत प्राप्त गर्दै प्यानलसहित विजयी भएका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका पदम रानाले ६३४ र माओवादी केन्द्रका अमरसिंह बडालले ४७८ मत प्राप्त गरे।
कमेन्ट लोड गर्नुस