सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको भीमदत्त-१९ को अध्यक्षमा माओवादीका चौधरी विजयी 

२०७९ जेठ ५, ०८:४८ खबर संवाददाता

धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ को वडा अध्यक्षमा माओवादी केन्द्रका जगुराम चौधरी विजयी भएका छन्। उनी ६९० मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसकी सन्तोषी एैरीले ५७५ र एमालेका साहेब रानाले ४२८ मत पाएका छन्।  

कमेन्ट लोड गर्नुस