सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको भीमदत्त-३ को अध्यक्षमा काँग्रेसका धामी विजयी 

२०७९ जेठ ५, ०८:१८ खबर संवाददाता

धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिका-३ को वडा अध्यक्षमा काँग्रेसका गगनसिंह धामी विजयी भएका छन्। उनी ७१३ मत ल्याउँदै विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका उपेन्द्रबहादुर कुँवरले ५७९ मत प्राप्त गरे। राप्रपाका कमलेश सिंहले ५११ र नेकपा एमालेका डबलबहादुर सिंहले २३२ मत प्राप्त गरे।  

कमेन्ट लोड गर्नुस