बाजुराको बुढिनन्दा-१ को अध्यक्षमा एमालेका कार्की विजयी
२०७९ जेठ ५, ०५:४२
धनगढी: बाजुराको बुढिन्दा नगरपालिका-१ को वडा अध्यक्षमा नेकपा एमालेका मानबहादुर कार्की विजयी भएका छन्। उनी ५३८ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका रंगलाल जैशीले ४२७ मत ल्याए।
कमेन्ट लोड गर्नुस