बुढिनन्दा नगरपालिका ८ मा एमालेका शाही विजयी
२०७९ जेठ ४, ०६:५७
बाजुरा: बाजुराको बुढिनन्दा नगरपालिका वडा नम्बर ८ मा नेकपा एमालेका केशवबहादुर शाही प्यानल सहित विजयी भएका छन्।
शाहीले ३९८ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार शिव बोहराले ३१५ मत ल्याएका छन्।
कमेन्ट लोड गर्नुस