सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णपुर-९ को अध्यक्षमा काँग्रेसका बलायर विजयी

२०७९ जेठ ४, ११:३८ खबर संवाददाता

धनगढी: कञ्चनपुरको कृष्णपुर नगरपालिका-९ को वडा अध्यक्षमा नेपाली काँग्रेसका कैलाशबहादुर बलायर विजयी भएका छन्। उनी १२२१ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर ऐरले ८४२ मत पाए। बलायर २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका छत्र महरासँग पराजित भएका थिए। 
 

कमेन्ट लोड गर्नुस