सुदूर नेपाललाई विश्वसँग जोड्दै

पञ्चदेवल विनायक ५ मा झडपपछि रोकिएको मतदान पुनः सम्पन्न

२०७९ जेठ ३, ०८:३३ खबर संवाददाता

अछामः अछामको पञ्चदेवल विनायक नगरपालिकाको पाँच नम्बर वडामा पुन मतदान भएको छ। ३० वैशाखमा झडपका कारण रद्द भएको मतदान पुनः भएको हो।

नवज्योती माविमा रहेको मतदान स्थलको ‘क’ मतदान केन्द्रमा ५४९ र ‘ख’ मतदान केन्द्रमा ५६२ गरी कुल एक हजार १११ मत खसेको छ।


 

कमेन्ट लोड गर्नुस