सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको त्रिवेणीमा ५ वडाको मत गन्दा काँग्रेसको अग्रता

२०७९ जेठ ३, ०३:२० खबर संवाददाता

बाजुराः बाजुराको त्रिवेणी नगरपालिकामा ५ वडाको मत गन्दा नेपाली कांग्रेसले अग्रता लिएको छ। नेपाली कांग्रेसका उम्मेदवारले मेयरमा २२०८ मत ल्याएका छन्। यस्तै उपमेयरमा २१९१ मत ल्याएका छन्। 

यस्तै नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनका तर्फबाट मेयरमा एमालेका उम्मेदवारले १६७० मत ल्याएका छन् भने उपमेयरमा माओवादीले १४०९ मत ल्याएका छन्।

कमेन्ट लोड गर्नुस