सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुर्चौडी-७ मा काँग्रेसका बम प्यानलसहित विजयी 

२०७९ जेठ ३, ०२:११ खबर संवाददाता

बैतडीः बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ७ मा नेपाली काँग्रेसका धिरेन्द्रबहादुर बम विजयी भएका छन्। काँग्रेसको वडामा प्यानलै विजयी भएको हो। अध्यक्षमा बमले ५३६ मतसहित जित हासिल गरेका हुन्।

यस्तै नगरप्रमुखमा पनि नेपाली काँग्रेसका दीपकबहादुर बम ३८८४ मतसहित अगाडि रहेका छन् भने नेकपा एमालेका कर्णबहादुर कुँवर २३७३ मतले पछ्याइरहेका छन्।
 

कमेन्ट लोड गर्नुस