सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी सुर्नयाको अध्यक्षमा कुँवर र उपाध्यक्षमा बोहरा

२०७९ जेठ २, ०७:३० खबर संवाददाता

धनगढी: सुर्नया गाउँपालिका बैतडीको अध्यक्षमा नेकपा एमालेका अम्मर कुँवर विजयी भएका छन्। कुवरले नेकपा९एकिकृत समाजवादी०का नरेन्द्र बिष्टलाई २५ मतले पराजित गर्दै विजय भएका हुन्। 

उपाध्यक्षमा भने, नेपाली काँग्रेसकी मञ्जु बोहरा विजयी भएकी छन्। बोहराले राप्रपाका देव बहादुर चन्द तथा माओवादी केन्द्रलाई पराजित गर्दै विजय हासिल गरेकी हुन्।
 

कमेन्ट लोड गर्नुस