सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको मेलौली नगरपालिका–८ को अध्यक्षमा विष्ट निर्वाचित

२०७९ जेठ २, ०२:५१ खबर संवाददाता

बैतडी: बैतडीको मेलौली नगरपालिका वडा नम्बर ८ को वडाअध्यक्षमा एमालेका तपेन्द्र विष्ट निर्वाचित भएका छन्। ३३८ मत प्राप्त गरेर विष्ट वडा अध्यक्षमा निर्वाचित भएका हुन्। 

निकटतम् प्रतिस्पर्धी नेपाली काँग्रेसका शम्भु सिंह विष्टले २५८ मत प्राप्त गरेका छन्।  मेलौली नगरपालीका– ८ मा कूल १०१० मतदाता रहेका छन्। जसमा ७८९ मत खसेका थिए। तपेन्द्र विष्ट पूर्व पत्रकार हुन्। 

कमेन्ट लोड गर्नुस