सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको मालिकार्जुनको अध्यक्षमा एमालेका धामी निर्वाचित

२०७९ जेठ २, १२:३९ खबर संवाददाता

दार्चुलाः दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हिरासिंह धामी निर्वाचित भएका छन्। ४ हजार ३४ मत ल्याएर धामी निर्वाचित भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नरेन्द्र सिंह धामीले ३ हजार ३२२ मत ल्याएका छन्। उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका कल्यानसिंह धामी निर्वाचित भएका छन्। ३ हजार ५६६ मत ल्याएर उनी निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेकी गौमती भट्टले ३ हजार ३२२ मत ल्याएकी छन्।

कमेन्ट लोड गर्नुस