सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलडाँडी-३ मा काँग्रेसका चौधरी प्यानलसहित विजयी 

२०७९ जेठ २, ११:१३ खबर संवाददाता

धनगढी: कञ्चनपुरको बेलडाँडी गाउँपालिका-३ मा नेपाली काँग्रेसका दुर्गाप्रसाद चौधरी प्यानलसहित विजयी भएका छन्। उनी ९३९ मत ल्याउँदै विजयी भएका हुन्।

चौधरीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेशबहादुर विष्टले ७४२ मत प्राप्त गरे। उक्त वडामा जम्मा २०७५ मत खसेको थियो। चौधरीले २०७४ को निर्वाचनमा पनि वडाध्यक्षमा जितेका थिए। 


 

कमेन्ट लोड गर्नुस