सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी सिगास-८ को वडाध्यक्षमा एमालेका बोहरा विजयी

२०७९ जेठ १, ११:०५ खबर संवाददाता

बैतडी: बैतडीको सिगास गाउँपालिका ८ मा नेकपा एमालेका उम्मेदवार केशब बोहरा विजयी भएका छन्। ३०६ मत ल्याउँदै उनले नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गरेका हुन्।

समाजवादीका उम्मेदवार चन्द्र एेरले ३०३ मत ल्याएका थिए भने बोहोराले ३०६ मत ल्याएर विजयी भएका हुन्।

 

 

कमेन्ट लोड गर्नुस