सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेस दोगडाकेदार गाउँपालिका ८ मा बिष्ट प्यानल नै विजयी 

२०७९ जेठ १, ०८:३७ खबर संवाददाता

बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ८ मा नेपाली कांग्रेसका महेन्द्र बिष्ट विजयी भएका छन्। ३९२ मत ल्याउँदै बिष्ट वडा अध्यक्षमा प्यानलसहित विजयी भएका हुन्। 

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका भक्तबहादुर बिष्टले ३२३ मत ल्याए। 

कमेन्ट लोड गर्नुस