बैतडीको पञ्चेश्वर ३ मा एमालेका चन्द विजयी
२०७९ जेठ १, ०७:५५
बैतडीः बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका मीनबहादुर चन्द विजयी भएका छन्। उनी ५५६ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका कालु चन्दले ४४१ मत पाए।
चन्द गएको स्थानीय तहको निर्वाचनमा पनि एमालेबाटै अध्यक्षमा निर्वाचित भएका थिए।
कमेन्ट लोड गर्नुस