सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको सिगास-५ मा एमालेको प्यानलै विजयी, कांग्रेस पराजित 

२०७९ जेठ १, ०५:३२ खबर संवाददाता

धनगढीः बैतडीको सिगास गाउँपालिका ५ मा नेकपा एमालेका उम्मेदवार राजेन्द्र बहादुर चन्द प्यानलसहित विजयी भएका छन्। ५९६ मत ल्याउँदै उनले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेका हुन्।

यस्तै अन्य सदस्यहरुमा पनि एमालेकै उम्मेदवारले जित हात पारेका छन्।

कमेन्ट लोड गर्नुस